१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

रुसद्धारा युक्रेनको पश्चिमी शहर लभिभमा फेरि आक्रमण

रुसले युक्रेनको पश्चिमी शहर लभिभमा सोमवार क्षेप्यास्त्र प्रहार गरेको छ । नेटो मुलुकहरूले युक्रेनलाई उपलब्ध गराएको हतियार नष्ट गर्नका लागि रुसले यो आक्रमण गरेको हो ।

आक्रमणमा ६ जना मारिएको र आठजना घाइते भएको क्षेत्रीय गभर्नर माक्सिम कोजीस्त्कीले बताए ।

तीनवटा क्षेप्यास्त्रले सैन्य संरचनालाई ध्वस्त बनाएको र एउटाले कारको टायर मर्मत केन्द्रलाई तारो बनाएको बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*