१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

हजारको नोट चिनमा छापिने

काठमाडौं । नेपाली एक हजारको नोट चिनमा छापिने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक हजार दरको ३१ करोड थान नोट छपाई तथा डिजाइन चिनमा हुने भएको हो । छपाईको जिम्वेवारी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिईएकोे नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जस अनुसार कर्पोरेसनले ९१ लाख ९० हजार डरलमा नेपाली एक हजारका नोट छापेर नेपाल पठाउँने छ ।


एक हजारको नोट नेपालको सवै भन्दा ठुलो नोट हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*