३० बैशाख २०८१, आईतवार  |  12 May 2024,Sunday
Ad

साहित्यकार शर्माको निधन

नेपाली साहित्यका हस्ती तारानाथ शर्माको निधन भएको छ ।
पारिवारीक स्रोतका अनुसार मंगलबार बिहान उनको ८७ बर्षको उमेरमा घरमै निधन भएको हो ।
बिगत केहि समय यता डिमेन्सिया (बिर्सने रोग), मधुमेह, उच्च रक्तचाप लगाएतक रोगबाट शर्मा पिडित थिए ।
२०२६ सालम मदन पुरस्कार विजेता शर्माले नेपाली साहित्यमा निकै योगदान दिएका छन् ।
शर्माले घनघस्याको उकालो काट्दा लगायतका थुप्रै चर्चित साहित्यीक कृति नेपाली समाजलाई छोडेर गएका छन् ।
शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टि गरिने तैयारी गरिएको समेत बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*