२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

सरकारद्वारा संसदको दुवै अधिवेशन आव्हान गर्ने निणर्य

सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।


मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यही माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


गत कार्तिक १६ गते बर्षे अधिवेसन अन्त्य गरेको सरकारले २२ गते अधिवेशन गर्ने गरी राष्ट्रपति समक्ष सिफारीसको कार्ययोजना सहित निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*