२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

बुद्धि तामाङ (हैट) वैवाहिक जिवनमा

हाँस्यव्यङ्गय कलाकार बुद्धि तामाङ (हैट) वैवाहिक जीवनमा बाँधिएका छन् ।
तामाङले शुक्रबार कौशलटारको एक पाटी प्यालेसबाट मकवानपुरकी ३० बर्षीय अनु थिङ संग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार उनिहरुको मागी विवाह भएको बताइएको छ ।
विवाहमा केदार घिमिरे माग्ने बुढा, अशोक शर्मा लगाएतका कलाकारहरुको उपस्थिती रहेको थियो ।
छक्का पन्जा, कबड्डी, बिरबिक्रम, वडा न.६ जस्ता चर्चित फिल्ममा अभिनय गरिसकेका तामाङ (हैट) भन्ने थेगोले निकै चर्चामा छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*