१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

बादललाई हराए देवकोटाले

संघियता विज्ञ डा.खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटाले नेकपा एमाले तर्फका उमेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् ।
आज भएको चुनाबको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको थिए ।
देवकोटालाई नेकपा एमालेकै असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल समूहको पनि समर्थन बताईन्छ ।
नेता नेपाल निकट मानिने देवकोटा अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार बनेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*