२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

पुष महिनाको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
बिहीबार (आज) दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।
हिजो बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा आजको कारोवार भण्डै साढे २ अर्बको मात्र भएको छ ।
२ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा को कारोवार अन्तर्गत आज २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*