२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

चीनमा शक्तिशाली भुकम्प, कम्तिमा ४६ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तको लुडिङलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ४६ जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमका अनुसार सोमबार त्यहाँको समय दिउँसो करिव १ बजे ६.६ म्याग्निच्युटको भुकम्प गएको थियो ।


भुकम्पका कारण त्यस क्षेत्रको हिमपहिरोले ठुलो क्षेति पुर्याएको बताईएको छ । भुकम्प पछि त्यहाँको इन्टरनेट तथा फोन सम्पर्क विच्छेद भएको छ ।
भुकम्पमा परि सैयौं मानिस घाईत भएका र केहि सम्पर्क विहिन रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*