१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

एक किलो सुनसहित दुई महिला पक्राउ

रसुवा । नेपालमा सुन तस्करीको क्रम अझै रुकेको छैन् ।
बिदेशी मुलकुबाट हवाई तथा स्थलमार्ग हुदै नेपाल भित्रिने र नेपाल हुन्दै अन्य मुलुक ओसार पसार गर्ने गिरोह अझै सक्रिय रहेको रसुवा हुँदै भित्रदै गरेको सुन तस्कर पक्राउ पर्नुले देखाउँछ ।
रसुवा प्रहरीले एक किलो सुनसहित दुई जना महिला भरियालाई सोमवार पक्राउ गरेको छ ।
केरुङ हुदै नेपाल भित्रदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई बिहान ९ बजे सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
त्यहाँ स्थित मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खानतलासी गर्ने क्रममा उक्त परिमानको सुन बरामद गरेको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*