काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरुको छुट्टै समुह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल एक्स मार्फत यसरी पाठ्यक्रम परिममर्जन गरिएको जानकारी दिएकी हुन् ।
मन्त्री भट्टराईले अरु विषय र भाषा एउटै समुहमा भएको हुँदा विद्यार्थीहरुले आफ्नो रोजाइको भाषा पढ्न बाट बन्चित हुनु परेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको स्पष्ट पारिन् ।
न्यूज समय
१३ माघ, २०८१, आईतबार ००:००