१७ कार्तिक २०८१, शनिबार  |  2 November 2024,Saturday
Ad

जेठ ५ मा संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदै

सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ ।
यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच मंगलबार प्रधानमन्त्री निवास बलुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा पनि प्रधानमन्त्रीले दाहाले गरेको श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*