भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि नेपालमा

न्यूज समय


भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।

उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि नेपाल आइपुगेका हुन् ।