६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

रामगोपालपुर नगरपालिका–२ का वडा अध्यक्ष यादव मृत फेला


बर्दिबास । महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा फेला परेका छन्।

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनी सवार मोटरसाइकल सडक छेउ र यादव सडकभन्दा केहि तल मृत अवस्थामा भेटिएको हो।

उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*