१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

अध्यक्ष भुवन केसीको पद धरापमा, पद के हुने भन्ने बारे सर्वोच्चको सुनुवाईको पर्खाईमा

नव नियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अध्यक्ष केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गरी नरेश पौडेल सहित पाँच जनाले उनि विरुद्ध रिट दायर गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
रिट माथि साउन ३० गते सोमबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च श्रोतले बताएको छ ।
यहि साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*