१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

युगान्डाका राष्ट्रपतिमा पुनः मुसेभेनी निर्वाचित


राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएका निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कुल मतसंख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्दै विजयी भएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*