मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

न्यूज समय
२० पुस, २०७७, सोमबार ०८:०५