१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नायिका श्वेता खड्का दोश्रो विवाहका चार फोटो

नायिका स्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छन्। उनी धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी हुन् । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा भएको हो।

यो स्वेताको दोस्रो विवाह हो। उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो।

त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*