२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

रहेनन् चर्चित चलचित्र निर्देशक झां

चर्चित चलचित्र निर्देशक अरुणकुमार झांको निधन भएको छ ।
७२ बर्षिय झांको आईतबार विहान हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले बतएको छ ।
बिभिन्न रोगबाट ग्रसित झांलाई दोस्रो पटक हदयघात भएपछि बिहानै शिक्षण अस्पताल पुर्याईएको थियो ।
झांले सोल्टिनी, चण्डाल, भुतुक्कै भए नि लागायतका चर्चित फिल्म निर्देशन गरेका छन् ।
सप्तरीको राजविराज स्थायी घर भएका उनी परिवार संग काठमाडौंको डिल्लिबजार बस्दै आएका थिए ।
उनको आजै दाहासंस्कार गरिने तयारी भएको पारिवारिक श्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*