२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

ट्विटरको नयाँ लोगो सार्वजनिक


उड्दै गरेको चराको आकारमा रहेको ट्विटरको लोगो अन्ततः परिवर्तन हुने भएको छ । एलन मस्कका अनुसार दोस्रो पटकको प्रयासमा ट्विटरको लोगो परिवर्तन सम्भव भएको हो ।
अव उड्दै गरेको चराको आकारमा रहेको लोगो परिवर्तन भएमा अंग्रेजी एक्स आकारमा हुने छ ।
अहिलेको नयाँ डिजाईनको लोगोमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षरमा एक्स देखिन्छ ।
मस्कले दोस्रो पटक डिजाईन गरी परिवर्तन गर्न खोजेको कुकुर अंकित लोगो सार्वजनिक गरे पनि कार्यान्वयनमा ल्याएनन् । यस पटक सार्वजनिक गरिएको लोगोको प्रतिकृया अनुसार मस्कले कार्यान्वयमा लैजाने अपेक्षा गरिएको छ
तर उड्दै गरेको चराको भन्दा अहिले डिजाईन गरिएको एक्स आकारको लोगो ट्विटर प्रयोग कर्ताले कति मन पराउने छन भन्ने आउँन वाँकी छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*