१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

न्यूज समय

फेरी थपियो ६० मेगावाट बिद्युत, प्रधानमन्त्रीले सिंहदरबारको ‘वार रुम’ बाटै उद्घाटन गरे

फेरी थपियो ६० मेगावाट बिद्युत, प्रधानमन्त्रीले सिंहदरबारको ‘वार रुम’ बाटै उद्घाटन गरे

  • न्यूज समय
  • ३ मंसिर, २०७६, मंगलवार १०:०६

काठमाडौं । पछिल्लो समय बिद्युत उत्पादनमा मलुकले तिब्र गति लिएको छ । लोडसेटिङबाट आजित भएका नेपालीको मुहारमा लोडसेडिङ हटेसंगै खुसी […]

राप्ती अञ्चलका सनी बने पहिलो आईएमई लोकस्टार,   रु.५० लाख जिते

राप्ती अञ्चलका सनी बने पहिलो आईएमई लोकस्टार, रु.५० लाख जिते

  • न्यूज समय
  • ९ कार्तिक, २०७६, शनिबार ०३:१६

काठमाडौ । सनी विश्वकर्माले आईएमई लोकस्टारको उपाधि जिते संगै राप्ती अञ्चल साँगितीक उर्वर भुमि भएको प्रमाणीत भएको छ । राप्ती […]

प्राईभेट परीक्षाको फाराम भर्ने समय थपियो

प्राईभेट परीक्षाको फाराम भर्ने समय थपियो

  • न्यूज समय
  • ३० आश्विन, २०७६, बिहीबार ११:३०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राईभेट तर्फको स्नाकोत्तर दोस्रो बर्षको फारम भर्ने समय थप गरेको छ । फारम भर्ने समय सकिनै […]

हजारको नोट चिनमा छापिने

हजारको नोट चिनमा छापिने

  • न्यूज समय
  • २९ आश्विन, २०७६, बुधबार ०७:२७

काठमाडौं । नेपाली एक हजारको नोट चिनमा छापिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक हजार दरको ३१ करोड […]

फुकुवा भयो नेपाल क्रिकेट संघ माथिको निलम्बन

फुकुवा भयो नेपाल क्रिकेट संघ माथिको निलम्बन

  • न्यूज समय
  • २८ आश्विन, २०७६, मंगलवार ०६:२६

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार […]

नेपाल बैंकको सि.ई.ओ. छनोटको प्रकृया अन्तिम चरणमा

नेपाल बैंकको सि.ई.ओ. छनोटको प्रकृया अन्तिम चरणमा

  • न्यूज समय
  • २१ भाद्र, २०७६, शनिबार ११:२९

काठमाडौं, २१ भाद्र । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सि.ई.ओ.) छनोटको अन्तिम चरमा पुगेको छ । […]

चट्याङबाट मृतक परिवारले राहत स्वरुप किरीया खर्च पाए

चट्याङबाट मृतक परिवारले राहत स्वरुप किरीया खर्च पाए

  • न्यूज समय
  • ११ असार, २०७६, बुधबार १२:११

११, आषाढ, दाङ । चट्याङबाट मृत्यु भएका राप्ती गाउँपालिकाका ३ बालकका परिवारले राहत स्वरुप किरीया खर्च पाएका छन् ।दैवी प्रकोपमा […]

किन बृद्धि हुँदैछ अख्तियारमा उजुरी दिने क्रम

किन बृद्धि हुँदैछ अख्तियारमा उजुरी दिने क्रम

  • न्यूज समय
  • ३ असार, २०७६, मंगलवार १२:५३

आषाढ ३, दाङ । पछिल्लो समय स्थानीय तहबाट सम्पादन गरिएका काममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिने क्रम बढेको छ […]

दर्शक स्रोताको मन जित्दै जनक बिवस न्यौपानेको आधुनिक गीतले ।

दर्शक स्रोताको मन जित्दै जनक बिवस न्यौपानेको आधुनिक गीतले ।

  • न्यूज समय
  • २७ जेष्ठ, २०७६, सोमबार ०८:४०

पछिल्लो समय सुगम संगीतमा दरिलो स्थान बनाएका गायक जनक बिवस न्यौपानेको ”पहिलो चोटि तिमीलाई ” बोलको गीत हालै सार्वजनिक भएको […]

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

  • न्यूज समय
  • १५ जेष्ठ, २०७६, बुधबार १०:५९

१५, जेष्ठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई […]