२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

राष्ट्रपतिलाई पौडेललाई त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरियो

राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

प्रोस्टेटसम्बन्धी समस्या भए पछि उपचारकालागि राष्ट्रपति पौडेललाई त्रि.वि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङद्वारा हस्तास्क्षरित जारी बिज्ञप्तीमा प्रोस्टेटको उपचारकालागि राष्ट्रपतिलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*