१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

कवाडी व्यवसायीहरु काठमाडौं महानगरपालिका विरुद्ध प्रदर्शन

काठमाडौं भित्रका कवाडी व्यवसायीहरु माहानगरपालिका विरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको भन्दै उनीहरूले विरोध सहित प्रदर्शन गरेका हुन् ।

उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा दिदै पनि त्यसको सुनुवाई नगरी महानगरपालिकाले आफुहरुका टहरामा डोजर चलाएर दःख दिएको गुनासो गरेका छन् ।

आफुहरुको रोजिरोटी महानगरले खोस्न थालेको पनि कवाडी व्यवसायीहरुको गुनासो छ ।

केही समय अघि देखि महानगरपालिकाको निर्णयको विरुद्ध आन्दोलनरत व्यवायीहरुलाई प्रभु साह नेतृत्वको आम जनाता पार्टीको सहयोग रहेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*