१६ कार्तिक २०८१, शुक्रबार  |  1 November 2024,Friday
Ad

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थीर

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या आएपछि गए राति अस्पताल भर्ना हुनु भएको छ ।

राष्ट्रपतिलाई हिजो राति समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उहाँको अवस्था स्थिर रहेको अस्पताल स्रोतले विज्ञप्तिमार्फत जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*