१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

अर्थमन्त्री शर्माले राजीनामा दिए

चौतर्फी दवाव परेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई आज बुधबार सम्वोधन गर्दै शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
आफु बिरुद्धलागेको आरोपको छानविनमा मार्ग प्रशस्त गन भन्दै आफुले राजीनामा दिएको शर्माले बताएका छन् ।
शर्मालाई बजेट भाषण अगाडी जेठ १४ गतेको अघिल्लो रातमा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर विभिन्न क्षेत्रको करको दरमा हेरफेर गरेको तथा त्यस दिनको सीसीटीभी फुटेज मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा मेटन लगाईएको आरोप लागेको छ ।
शर्मा आरोपित भए पछि उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*