५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्प

काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर २६ मिनेटमा उपत्यकामा तीनै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

भूकम्पको केन्द्रविन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।

रातिको समयमा ठूलै झट्का महसुस भएको सर्वसाधारणहरुले सामाजिक सञ्जालमा लेखेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*