इटहरी उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकको पनि लाइभ

न्यूज समय


इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले पहिलो कार्यपालिकाको बैठकको फेसबुकबाट लाइभ गरेका छन् ।

उनले कार्यपालिकाको पहिलो बैठक लाईभ गर्न लागेको भन्दै फेसबुकमा लेखेका छन् ।