(एमसीसी) अगाडी नबढाउन परेको रिट सर्वोच्चद्वारा दरपीठ
सर्वोच्च अदालतले (एमसीसी) अगाडी नबढाउन परेको रिटलाई मंगलबार दरपीठ गरिदिएको छ ।
अधिवक्ता सुरेन्द्र भण्डारीले (एमसीसी) परियोजना अगाडी नबढाउन माग गर्दै सर्बोच्चमा रिट दिएका थिए ।
सरकारको नीति निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ गरिएको अदालत श्रोतले बताएको छ ।
मंगलबार गरेको दरपीठका विरुद्ध पनि भण्डारी पुनः निवेदन दिन सर्वोच जाने तैयारी गरेको बताईएको छ ।