१८ बैशाख २०८१, मंगलवार  |  30 April 2024,Tuesday
Ad

कार्यवहाक प्रधानन्यायधीश तोकेर अदालतको कामकारबाही अगाडी बढाउन सत्तारुढ शीर्ष नेताहरुको सुझाव

सत्तारुढ गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्र शम्मेर राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन् ।
गठबन्धनको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले प्रधानन्यायधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाएका हुन् ।
लामो समय देखि अदाल अवरोध भएकोमा चिन्दा व्यक्त गर्दै कार्यवाहक प्रधानन्यायधीश तोकेर अदालतको कामकारबाही अगाडी बढाउन सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
बलुवाटाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरु सहभागी भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*