लामो समय पछि मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारीसमा १६ जना मन्त्री राष्ट्रपति बिद्यादेवी भण्डारीले नियुक्त गरे संगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
राष्ट्रपति भण्डारीले (आज) शुक्रबार नियुक्त गरेका मन्त्रिपरिषदको लिष्ट निम्न बमोजिम छ ।


न्यूज समय
२२ आश्विन, २०७८, शुक्रबार ००:००