प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिमण्डल विस्तार गरेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ मन्त्रीहरु नियुक्ति, हेरफेर र कार्यविभाजन सहित २५ सदस्यीय मन्त्रिण्डल गठन भएको छ ।
प्रधानमन्त्री ओलीले आफुले रक्षा मन्त्रालयको जिम्मेवारी भने आफै संग राखेका छन् ।
मन्त्रिमण्डलमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो उपप्रधान सहित सहरी विकास, रघुवीर महासेठलाई उपप्रधान एवं परराष्ट्रमन्त्रीमा यस अघि नै नियुक्त गरिसकेका थिए ।
गठित मन्त्रीमण्डलमा समेटिएकाहरुका सूचि निम्न बमोजिम छ ।

न्यूज समय
२७ जेष्ठ, २०७८, बिहीबार ००:००