संसद विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि आजदेखि बस्दैछ ।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको र पुस १३ संसद विघटनको विरोधमा १६५ निर्वाचन क्षेत्रमा प्रदर्शनको तयारीका साथै पुस १६ गते मेलमिलाप दिवस मनाउनका लागि आजसम्मका लागि केन्द्रीय समितिको बैठक स्थागित भएको थियो ।
यसअघि पुस ७, ८, ९ र १० गते केन्द्य्रीय समितिको बैठक बसेको थियो ।
न्यूज समय
१९ पुस, २०७७, आईतबार ००:००