प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्। तर रिट दर्ता भैसकेका भने छैनन्।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली र सुलभ खरेलले सर्वोच्चमा रिट पेश गरेका हुन्। प्राविधिक पक्षको परीक्षण नभएकाले प्रक्रियामा रहेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्।
न्यूज समय
५ पुस, २०७७, आईतबार ००:००