काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ ।
पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ ।
न्यूज समय
३ पुस, २०७७, शुक्रबार ००:००