१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

भोलीदेखि सवारीमा जोर बिजोर हट्ने


सरकारले लगाएको काठमाडौं उपत्यकामा यातायात संचालनका लागि लगाएको जोर–बिजोर प्रणाली हट्ने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*