किन पुगे प्रधानसेनापति विहानै श्रीमतीसहित सुर्खेत

न्यूज समय

प्रधानसेनापति अशोकराज सिग्देल एकाबिहानै सुर्खेत गएका छन् । उनी सेनाको एनए ०५८ अगुुष्टा हेलिकोप्टरमा बिहान पौने ८ बजे त्यता गएका हुन् ।

उनी सुर्खेतस्थित नम्बर २४ बाहिनीको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ ।

उनका साथमा श्रीमती संघकी अध्यक्ष तथा नीता क्षेत्री सिग्देल तथा सहायक रथी पूर्णबहादुर खत्रीलगायत पाँच जनाको टोली रहेको छ ।