क्षेत्र नं १ को क प्रदेशमा काङ्ग्रेसबाट लामाको नाम सिफारिस

न्यूज समय


नेपाली काङ्ग्रेसले काभ्रेपलान्चोक क्षेत्र नं १ को क प्रदेशका लागि प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सासंदका लागि सिबि लामा लाई सिफारिस गरेको छ।

क्षेत्र नं १ क प्रदेश सभा क्षेत्रिय कार्य समितिले सिबि लामा को नाम सिफारिस गरेको हो। लामा गत निर्वाचनमा पनि प्रदेश सभा सदस्य उम्मेदवार बनेका थिए।

लामा सफल व्यवसायी तथा समाजसेवी पनि हुन् ।