इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले पहिलो कार्यपालिकाको बैठकको फेसबुकबाट लाइभ गरेका छन् । उनले कार्यपालिकाको पहिलो बैठक लाईभ गर्न लागेको भन्दै फेसबुकमा लेखेका छन् ।

न्यूज समय
२७ जेष्ठ, २०७९, शुक्रबार ०८:३७