५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल परिसर भित्र बम रहेको हल्ला

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा बम रहेको फोन आएपछि परिसर भित्र सर्च अपरेसन थालिएको छ ।
बिमान स्थलका यात्रुलाई बाहिर पठाएर बिमानस्थल परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले सर्च अपरेसन सुरु गरेको हो ।
बिमान स्थलको टर्मिनल ड्युटी अफिसर बस्ने टिडिओ कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आए पछि आन्तिरिक उडान रोकेर सर्च अपरेसन थालिएको त्रिभुवन बिमान स्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
कल गरेको नम्बरबारे अहिले अनुसन्धान समेत थालिएको सिटौलाले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*