५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

मनोनयन् आज बेलुक ५ बजे सम्म फिर्ता लिन सकिने

स्थानीय तह निर्वाचनकामा मनोनयन् दर्ता गराएका उम्मेदवारहरूले शुक्रबार (आज) बेलुका ५ बजे भित्र उमेदवारी फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार मनोनयन् दर्ता गराएका उमेदवारहरुले साँझ ५ बजे सम्म उमेदवार फिर्ता लिन सक्ने जनाएको हो ।
मनोनयन् फिर्ता लिन चाहनेहरुले निर्वाचन कार्यालयमा गएर मनोनयन् फिर्ता लिन सक्ने समय सिमा दिइएको छ ।
त्यसको लगत्तै आजै उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले तैयारी समेत गरेको छ । भने सनिवार (भोलि) उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका रहेको समेत आयोगले जनाएको छ ।
आयोगले सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरु गरी कुल ३५ हजार २ सय २१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन गराउँदै छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*