५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

अक्सिजन प्लान्टमा भएको बिष्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

ललितपुरको औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा भएको विष्फोटको घटना प्रति गृहमन्त्री बालकृष्ण खाँणले दुःख व्यक्त गरेका छन् ।
गृहमन्त्री खाँणले प्लान्टमा भएको विस्फोटको घटनाको छानबिनका लागि पनि सम्वन्धीत निकाएलाई निर्देशन दिएका छन् ।
गृहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुलाई घाईको उद्धार एवं उपचारकालागि व्यवस्था मिलाउन पनि गृहमन्त्रीले निर्देशन दिएका हुन् ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा आज एक्कासी विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ, भने ५ जना घाईते भएका छन् ।
गम्भिर घाईतको अहिले पाटन अस्पतालम उपचार भैरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*