५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

काँग्रेसले आफ्ना मातहतका संरचनालाई तालमेल प्रक्रिया अनुसार अघि बढन निर्देशन दियो

आफ्ना मातहतका संरचनालाई तालमेल प्रक्रिया अनुसार अघि बढ्न कांग्रेको आजको बैठले निर्देशित गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठकले गठबन्दनलाई थप व्यवस्थित बनाउने बिषयमा छलफल गर्दै त्यस्तो निर्देशन दिएको हो ।
बैठकमा बोल्दै परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बर्तमान गठबन्धनको मर्म विपरीत जान नहुने धारणा राख्दै पार्टीलाई जिताउन चुनाबमा होमिन समेत कार्याकर्तालाई आग्रह गरे ।
बैठकले निर्वाचनमा परिचालन हुनका लागि उपसमिति बनाउने तथा प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने एवं जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले विदेश स्थित विभिन्न सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गर्ने गरि अगाडी बढ्ने बिषयमा पनि छलफल गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*