६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

तिन पार्टी खारेजीमा परे

निर्वाचन आयोगले तीन वटा राजनीतिक पार्टीको दर्ता खारेज गरेको छ ।
आयोगले दर्ता खारेज गरेका पार्टीरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन् ।
खारेजमा परेका यी तीन दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण खारेजीमा परेका हुन् ।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने व्यवस्था समेत रहेको छ ।
२०७३/0७४ मा अदिकारीकताकालागि निर्वाचन आयोगमा दर्ता भएका यि तिन पार्टीलाई गएको साउन २० गते सम्म लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो ।
आयोगले गरेको समय सिमाको आग्रहलाई वेवास्ता गरेका कारण उनिहरु खारेजिमा परेका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*