६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

टिकपुर हत्याका काण्डका प्रमुख आरोपीत निलम्वित सासंद चौधरीको नयाँ पार्टी

टिकपुर हत्याका काण्डका प्रमुख आरोपीत रेशम चौधरीले नयाँ दल दर्ताकालागि निबेदन दिएका छन् ।
चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षताम गठित ‘नागरिक उन्मुक्ति पार्टी’ले निर्वाचन आयोगमा पार्टी दर्ताकालागि सोमबार निबेदन दिएको हो ।
निलम्वित संसद चौधरीका समर्थकले काठमाडौंको भृकुटीमण्डबबाट बाजागाजा, झाँकी सहित पार्टी दर्ताकालागि निर्वाचन आयोग पुगेका थिए ।
र्यालीको नेतृत्व चौधरीकी श्रीमती श्रोष्ठले गरेकी थिईन् ।
यस अघि जनता समाजबादी पार्टीमा रहेका चौधरी हत्याआरोपमा अहिले जेलमा छन् ।
जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा चौधरी तटस्थ बसेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*