६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

समसामयिक राजनीतिका बिषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुका ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
संसदमा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गरि समान धारणा बनाएर अगाडी बढ्न बैठक बोलाईएको श्रोतले बताएको छ ।
नेकपा एमालेले गर्दै आएको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित भएको भन्दै छलफलका लागि संसदमा सहभागी सबै दलका शिर्ष नेताहरूलाई बोलाईको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नहुने संकेत दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*