६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

पराजित भए संगै रिजालले रक्षामन्त्रीबाट राजिनामा दिए

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजिनामा दिएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट महामन्त्री पदमा पराजित भए संगै डा. रिजालले राजिनामा दिएका हुन् ।
प्रारम्भिक मत परिणाममा आफू पराजित हुने संकेत देखे संगै उनले राजिनामाको घोषण गरेका थिए । मतगणनाको अन्तिम परिणाम आए लगतै रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका हुन् ।
राजिनामा बुझाए लगत्तै रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले आफूले गरेको निर्णय भावावेशमा नभइ सोच बिचार गरेर राजिनामा दिएको बताएका थिए ।
डा. शेखर कोईरालाको प्यानलबाट महामन्त्री पदमा उमेदवारी दिएका रिजाल ठुलो मतले पराजित भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*