१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

कार्यसूचीमै प्रवेश नगरी १ नम्बर प्रदेशसभाको बैठक स्थगित

प्रदेश १ सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठक २ मिनेट बसेर स्थगित गरिएको हो ।

बैठक शुरू भएलगत्तै प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले उठेर विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित भएको सभामा जानकारी गराए ।

बैठकको अर्को मिति फागुन ९ लाई तोकिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*