१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

अब सरकारका कामको खबरदारी गर्ने थलो राष्ट्रियसभा मात्रै छ : दिनानाथ शर्मा


नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनीधिसभा नहुँदा सरकारलाई सहयोग, खवरदारी गर्ने र निगरानी गर्ने काम अब राष्ट्रियसभा मात्र रहेको बताएका छन् ।

आजबाट सुरु भएको राष्ट्रियसभाको अधिवेशनमा शुभकामना दिदै नेकपाको किचलोका कारण संसद भंग भएको बताए ।

उनले नेकपा औपचारिक रुपमा विभाजन नभएपनि विभाजनको संघारमा रहेका बताए । उनले तत्कालिन नेकपा एमाले र माओवादी बीच पार्टी एीककरण हुँदा आम नागरिक खुशी भएको तर अहिले पार्टी विभाजन हुँदा आफ्लाई आफ्नो मुटु फुटेको अनुभव गरेको बताए ।

उनले पार्टी विभाजन सिद्धान्त आर्दश दर्शका आधारमा विभाजन भएको नभएको भन्दै राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको बताएका छन् । ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*