६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

काठमाडौँ उपत्यकामा थप ३९८ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*