१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

संसद भंगपछि पहिलो पटक मन्त्रीपरिषदको बैठक बस्दै


प्रधानमन्त्री केपी ओलीले नेकपा विभाजनपछि आज साँझ मन्त्रिपरिषदको पहिलोपटक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

पुस ५ गतेको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि मन्त्रीपरिषदको बैठक बसेको थिएन् ।

प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै प्रचण्ड–माधव नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिएका थिए ।

प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएका हुन्

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*