२४ श्रावण २०७९, मंगलवार  |  9 August 2022,Tuesday
Ad

वालुवाटार जग्गाकाण्डमा अख्तियारका पूर्वप्रमुख बस्न्त्यात विषेश अदालतमा उपस्थित

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा उपस्थित भएका छन्। अदालतले आज उनीसँग ललितानिवास जग्गाकाण्डबारे बयान लिनेछ।

बयानपछि थुनछेक बहस हुनेछ। विशेष अदालतले उनीसँग बयान लिएपछि धरौटी या पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा बस्नेतको बयान सुरु भएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*